भर्ती

[वि.]

१. कुनै कामका निम्ति गरिने नियुक्ति; भर्ना

२. गर्भधारण

३. पल्टन आदिमा भर्ना हुने काम

४. भरिएको; भर्ता