गृह · शब्दकोश

खुर्सानी

[ना.]

तिहुन, तरकारी, अचार आदिमा हालिने र मसलाका रूपमा समेत लिइने लाम्चो वा डल्लो कोसाका आकारको पिरो फल।

⟵ फेरि सूचीमा जानुहोस्