गृह · शब्दकोश

वहन

[ना.]

१. अभिभारा लिने वा आश्रय दिने काम।

२. कुनै वस्तु तानेर वा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम; भारी बोक्ने काम।

३. डुङ्गा; नौका; नाउ।

४. प्रवाहित हुने काम; बगाइ।

५. सवारी; यान; गाडी।

⟵ फेरि सूचीमा जानुहोस्