भन्सार
[ना.]
१. आयात वा निर्यात हुने मालमत्तामा लाग्ने कर; निकासी, पैठारीको शुल्क; भन्सार महसुल।
२. देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने सामानमा निकासी, पैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य, तौल, सङ्ख्या आदिका हिसाबले निर्धारित कर वा शुल्क असुलउपर गर्ने अड्डा।