गृह · शब्दकोश

निर्यात

[वि.]

१. एक देशबाट अर्को देशमा सामान पठाउने काम; निकासी।

२. एक देशबाट अर्को देशमा पठाइएको (माल)।

३. निस्केको; बाहिरिएको।

⟵ फेरि सूचीमा जानुहोस्