गृह · शब्दकोश

आयात

[वि.]

१. विदेशबाट झिकाइएका सामानको आगमन; पैठारी।

२. आएको; आगत।

३. विदेशबाट खरिद गरिएको; झिकाइएको।

⟵ फेरि सूचीमा जानुहोस्