गृह · शब्दकोश

असुलउपर

[ना.]

१. मोही आदिबाट बालीनाली उठतीपुठती गर्ने काम।

२. लगानी गरेको पैसा आफ्नो हात पार्ने काम।

[ना.]

उद्ग्रहण; कर उठाउने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्