गृह · शब्दकोश

बाच्नु

[सक्रि.]

अक्षर, पुस्तक आदि पढ्नु वा पढेर सुनाउनु; पाठ गर्नु; पारायण गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्