गृह · शब्दकोश
१. कुनै कुरो भन्नु; बयान गर्नु; कहनु।
२. कुरो खोलेर भन्नु; रहस्य प्रकट गर्नु।
३. सम्झाउनु; जनाउनु।
धानमा मिसिएका पोगटा तथा धान, कोदो, गहुँ आदिमा भएको भुस, धुलोमुलो नाङ्लाले हम्किएर झार्दै उडाउनु; बताउनु; बत्ताउनु।
सिल्ली हुनु; हावा खुस्किनु।
⟵ फेरि सूचीमा जानुहोस्