गृह · शब्दकोश

आर्य

[वि.]

१. उत्तम वा उदात्त चरित्र भएको मानिस।

२. सभ्य मानिएको एक प्राचीन जाति।

३. सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।

४. आदरणीय; मान्य।

५. उत्तम; श्रेष्ठ।

६. प्रगतिशील; उत्तम संस्कारयुक्त।

⟵ फेरि सूचीमा जानुहोस्