गृह · शब्दकोश

छेलोखेलो

[ना./वि.]

१. फालाफाल हुने गरी।

२. फालाफाल हुने स्थिति।

३. चाहिएभन्दा पनि बढी भएर हुने फालाफाल; फ्याँकाफ्याँक।

४. प्रशस्त; पर्याप्त।

⟵ फेरि सूचीमा जानुहोस्