गृह · शब्दकोश

बाहेक

[वि.]

१. अलग गरेर; छाडेर।

२. कुनै वस्तु, चिज, ठाउँ आदिबाट अलग; विना; सिवाय।

३. अरूलाई छुट्याइएको; अतिरिक्त; भिन्न।

⟵ फेरि सूचीमा जानुहोस्