गृह · शब्दकोश
तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपयोग गरिएको; धेरै रात वा एक रातसम्मको पुरानो; ताजा नभएको; बास चलेको।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
बिहानको खाजा।
⟵ फेरि सूचीमा जानुहोस्