१. आलो; ताजा (कुरा, खबर आदि)।
२. नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा)।
३. भरखर टिपेर ल्याइएको; नओइलाएको (फलफूल)।