गृह · शब्दकोश

बास

[ना.]

थातथलो; बसेको ठाउँ; घर; निवास; वास।

[ना.]

नेपालको पहाडी वा तराई मूलका कुम्हाल जातिको एक थर।

[ना.]

गन्ध; मिठो बास्ना; सुगन्ध।

[विबो.]

ठिक छ भन्ने आशयमा प्रयोग हुने शब्द; बस।

⟵ फेरि सूचीमा जानुहोस्