गृह · शब्दकोश

खाजा

[ना.]

१. बिहा भएको वर्ष दिनपछि दुलाहाका तर्फबाट दुलहीका माइतमा पठाइने कोसेली; त्यस्तो अवसरमा पठाइएको सेलरोटी, फलफूल आदि खानेकुरो।

२. मध्याह्न घर्केपछि खाइने खानेकुरो; चमेना; अर्नी।

[ना.]

खाजाका लागि बनाइएको चामल।

[ना.]

१. छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।

२. पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।

⟵ फेरि सूचीमा जानुहोस्