गृह · शब्दकोश

बारा

[ना.]

मास, मुगी आदिको पिठो रयाली बिचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउतेलमा पकाइने गोलो बाक्लो रोटी।

[ना.]

झ्याल, ढोका, तस्बिर, ऐना आदिको चौकोस; फ्रेम।

[ना.]

नेपालको मधेस प्रदेशमा पर्ने एक जिल्ला।

⟵ फेरि सूचीमा जानुहोस्