गृह · शब्दकोश

फ्रेम

[ना.]

१. कम्पोज भएको सामग्री हाली फर्मा कस्ने फलामको चारकुने साधन।

२. ढोका बनाउँदा रहने काठको चौकोस।

३. तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो।

४. साइकिलको च्यासिस।

⟵ फेरि सूचीमा जानुहोस्