गृह · शब्दकोश

फुरौला

[ना.]

१. फुरौलोजस्तो भएर उठेको टुटुल्को।

२. मास, फापर आदि पिँधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा।

⟵ फेरि सूचीमा जानुहोस्