गृह · शब्दकोश

निरीह

[वि.]

१. कुनै वस्तुको चाहना नगर्ने; उदासीन।

२. चेतनाशक्तिको विकास नभएको; अदना; अबोध।

३. निरुपाय; निर्धो।

४. सरल; सोझो।

⟵ फेरि सूचीमा जानुहोस्