गृह · शब्दकोश

कोदाली

[ना.]

छोटो बिँड र चाक्लो पाता भएको दुवै हातले समाई खेतबारी खन्ने फलामे हतियार; सानो कोदाली।

⟵ फेरि सूचीमा जानुहोस्