सोख

[ना.]

१. आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा

२. सुख; ऐसआराम; आनन्द; अयस