कलि

[ना.]

१. दुःख; क्लेश

२. द्वेषपूर्ण भनाभन; झगडा; कलह

३. पाप

४. फक्रनुभन्दा पहिलो अवस्थाको फूल; कोपिला

५. युद्ध; सङ्ग्राम

६. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पछिल्लो युग; वर्तमान युग