गृह · शब्दकोश

बङ्गला

[वि.]

१. चारैतिर खुला भएको, सानो हावादारी कोठा वा घर।

२. बङ्गालमा बोलिने भाषा।

३. बङ्गालसम्बन्धी; बङ्गालको।

⟵ फेरि सूचीमा जानुहोस्