खुस्काउनु

[सक्रि.]

१. फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु

२. चाप्लुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु; हात पार्नु