गृह · शब्दकोश
तासको फेटाइ।
१. कुनै कामका लागि कार्यालयमा लाग्ने रकम; दस्तुर।
२. विद्यालय, क्याम्पस आदि संस्थालाई अध्ययन गरेबापत बुझाउनुपर्ने शुल्क।
३. शिक्षक, डाक्टर, वकिल आदिलाई दिइने पारिश्रमिक।
४. अति तुच्छ; फुस्सा।
५. ज्यादै थोरै; पितिक्क।
⟵ फेरि सूचीमा जानुहोस्