गृह · शब्दकोश

वकिल

[ना.]

१. कसैको प्रतिनिधि भएर अदालतमा गई वकालत गर्ने अधिकार पाएको व्यक्ति; कानुन व्यवसायी।

२. राजदूत वा राजप्रतिनिधि।

⟵ फेरि सूचीमा जानुहोस्