पितिक्क

[वि.]

१. लेदो पदार्थ थोरै मात्रामा दिने वा झार्ने गरी

२. अलिकति; थोरै (घिउ, अचार, दही, गुहु, गोबर आदि जस्ता लेदो पदार्थका सन्दर्भमा)।