डाक्टर

[ना.]

१. आधुनिकवैज्ञानिक पद्धतिअनुसार रोगको परीक्षण तथा उपचार गर्ने चिकित्सक

२. विश्वविद्यालयद्वारा कुनै विशिष्ट विद्वान्‌लाई सम्मानार्थ वा अनुसन्धाताले नियमअनुसार पूर्ण गरेको कुनै अनुसन्धानात्मक गहन कृतिका निमित्त दिइने उच्च उपाधि