क्याम्पस

[ना.]

प्रवीणता प्रमाणपत्र तह र १२ कक्षाभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; स्नातक तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; कलेज; महाविद्यालय