प्रबुद्ध

[वि.]

१. राम्ररी जानेबुझेको; जानेसुनेको; जान्नेसुन्ने; विद्वान्

२. विकसित मस्तिष्क भएको।

३. सचेत अवस्थामा रहेको; जागरूक; जागा