गृह · शब्दकोश
१. पुष्ट शरीर भई मिलेको राम्रो देखिने किसिमले।
२. मुखमा हालेको चिज नचपाईकन एकैचोटि सजिलैसित निलेझैँ गरी।
३. लहलहाएर बढ्ने चालमा।
⟵ फेरि सूचीमा जानुहोस्