गृह · शब्दकोश

प्रौढा

[वि.]

१. चालिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री।

२. प्रौढ उमेरकी; परिपक्व अवस्थाकी।

⟵ फेरि सूचीमा जानुहोस्