गृह · शब्दकोश

श्वास

[ना.]

१. ज्यान; प्राण।

२. दमको रोगी; धम्की।

३. नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास।

४. लामो वा छिटोसँग फेरिने सास; सुस्केरा।

⟵ फेरि सूचीमा जानुहोस्