सूत्रधार
[ना.]
१. प्राचीन नेपालको न्याय प्रशासनअन्तर्गत न्याय विभागको हालीमुहाली आफ्नै हातमा राख्ने मुख्य व्यक्ति; न्यायिक अधिकृत।
२. शास्त्रीय नाटकहरूमा रङ्गमञ्चको आन्तरिक व्यवस्था मिलाउने प्रधाननट।