गृह · शब्दकोश

प्रलाप

[ना.]

१. ज्वरो आएका बेला वा आवेगमा आएका बेला जथाभाबी बोल्ने काम; छाँटा; उन्मादको वचन।

२. दुःख प्रकट गरेर रुने प्रक्रिया; विलाप।

३. बहुलाको जस्तो व्यर्थको कुरो; सन्काहाको फलाकोजस्तो कथन; निरर्थक आलाप; बकवाद।

⟵ फेरि सूचीमा जानुहोस्