गृह · शब्दकोश

बकवाद

[ना.]

१. अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ।

२. जथाभाबी बोलाइ; खराब वचन; बकबक।

⟵ फेरि सूचीमा जानुहोस्