गृह · शब्दकोश

व्यर्थ

[वि.]

१. नाहक; बिनसित्ति; बित्था।

२. कुनै अर्थ नभएको; विनाअर्थको; निरर्थक।

३. कुनै काममा नआउने; विनाप्रयोजनको; उपयोगिताविनाको; बिनसित्तिको।

⟵ फेरि सूचीमा जानुहोस्