गृह · शब्दकोश

निरर्थक

[वि.]

१. छन्दोभङ्ग नगराउन अर्थ नआउने शब्दहरूको प्रयोग गर्दा हुने काव्यदोष।

२. बेकम्मा।

३. वास्ता नभएको; निष्प्रयोजन।

४. विनामतलबको; अर्थ नभएको; निरर्थ।

⟵ फेरि सूचीमा जानुहोस्