गृह · शब्दकोश

उन्माद

[ना.]

१. मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मानसिक रोग; पागलपन; बहुलट्ठी।

२. शोक, वियोग आदिले चित्त विभ्रम हुने सञ्चारी भावको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्