गृह · शब्दकोश

आलाप

[ना.]

१. कुराकानी; बातचित; गफ।

२. सङ्गीतको तान विशेष; स्वरसाधना।

⟵ फेरि सूचीमा जानुहोस्