गृह · शब्दकोश

जाहेर

[वि.]

१. तालुकवालासमक्ष मातहतका अड्डाअदालतले कुनै विषयमा दिने सूचना; जानकारी; वारदात वा घटनाको सूचना; अवगत गराउने निवेदन।

२. सूचित गर्ने वा अवगत गराउने कार्य; जाहिर।

३. प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट।

⟵ फेरि सूचीमा जानुहोस्