गृह · शब्दकोश

प्रतिद्वन्द्विता

[ना.]

१. कुनै काममा सफलता हासिल गर्न दुई व्यक्तिका बिचको होडबाजी; प्रतियोगिता।

२. प्रतिद्वन्द्वी हुनुको अवस्था।

३. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा।

⟵ फेरि सूचीमा जानुहोस्