गृह · शब्दकोश

होडबाजी

[ना.]

१. तँछाडमछाड।

२. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।

३. बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त।

⟵ फेरि सूचीमा जानुहोस्