गृह · शब्दकोश
१. आमुन्नेसामुन्ने भएर परस्पर भिड्ने; परस्पर मुकाबिला गर्ने; प्रतिस्पर्धी।
२. विपक्षी; विरोधी।
⟵ फेरि सूचीमा जानुहोस्