गृह · शब्दकोश

पोतो

[ना.]

१. चुलो, दैलो, मझेरी आदि पोत्ने लुँडो; पोत्ने झुम्रो।

२. दुईमुखे चुलाको बिचको भाग; पौडो।

३. पोतेका ठाउँमा देखिने अर्धवृत्ताकार रेखा; पोतेको डोब।

४. मुखमा बसेको चायाको कालो दाग।

⟵ फेरि सूचीमा जानुहोस्