चाया

[ना.]

१. कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो

२. कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग; पोतो