गृह · शब्दकोश

पौडो

[ना.]

१. दुईमुखे चुलाका बिचको भाग; पोतो।

२. सधैँ आगो हुने ठाउँ; अगेनो।

⟵ फेरि सूचीमा जानुहोस्