गृह · शब्दकोश

दुईमुखे

[वि.]

१. दुई मुख भएको; दुईजिब्रे।

२. पकाउँदा दुईतिर भाँडा बसाउन हुने (चुलो)।

⟵ फेरि सूचीमा जानुहोस्