गृह · शब्दकोश

डोब

[ना.]

१. कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो।

२. खेतमा लगाइने चास।

३. सिलाइ, खोपाइ आदिको चिनो।

४. हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम; खत।

[ना.]

खामो गाड्नका लागि खनिएको खाल्टो; प्वाल।

⟵ फेरि सूचीमा जानुहोस्